

सामाजिक रूपान्तरण र देश विकासमा गैरसरकारी संस्थाहरूको महत्वपूर्ण भूमिकालाई आत्मसात् गरी स्थानीय शुसासन र सामुदायिक विकास कार्यमा सक्रिय रहि, महिला बर्गको उत्थान, सशक्तिकरणको, क्षमता विकास र रोजगारीमा टेवा पुयाउदै युवा जागरण, ग्रामीण विकास, शान्ति स्थापना, पिछडिएका बर्गको उत्थान, जनचेतना, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै समुदाय र देशको समग्र विकासमा योगदान पछयाउने मुख्य उद्देश्यले यस सहयोगी संस्था नेपालको २०६६ मा स्थापना भएको हो ।
संस्थाले स्थापना देखि नै शिक्षा, स्वास्थ्य, वातावरण, सीप विकास, पिछडिएका समुहको उत्थान, सुशासनको लागी वकालत, असहायको सेवा, महिला स्वरोजगार, युवा क्षमता विकास जस्ता कार्यहरू गर्दै आइरहेको छ । महिलाहरूको समस्या महिलाहरूलाई नै अवगत हुन्छ, भन्ने अभिप्रायले महिलाहरू नै मिलेर यस संस्थाको स्थापना गरिएको हो । मुख्य रुपमा महिलाहरूको स्वास्थ्य, लैङ्गिक हिंसा सशक्तिकरणको र जिविकोपार्जन जस्ता विषयमा यस संस्थाले कार्यक्रमहरू गर्दै आएको छ । स्थानीय शुसासन तथा सामाजिक परिचालनका माध्यमले प्रत्येक नागरिकलाई दक्ष, सबल तुल्याउन उनीहरूलाई आय आर्जनमुखी कार्यमा सरिक गराउँदै मुलुकलाई समुन्नत बनाउन योगदान पछयाउने उद्देश्य यस संस्थाले लिएको छ ।
बाबीयोबाट आत्मनिर्भर बन्दै ……………………….. संयुक्त राष्ट्रसंघीय विकास...
Read Moreललितपुरको कार्यबिनायक नपाको १८ वटै वडालाइ पूर्ण...
Read More
बाबीयोबाट आत्मनिर्भर बन्दै ……………………….. संयुक्त राष्ट्रसंघीय विकास...
ललितपुरको कार्यबिनायक नपाको १८ वटै वडालाइ पूर्ण...
बाबीयोबाट आत्मनिर्भर बन्दै ……………………….. संयुक्त राष्ट्रसंघीय विकास...
Read Moreललितपुरको कार्यबिनायक नपाको १८ वटै वडालाइ पूर्ण...
Read More